विकल्प अरु पनि हुन सक्छ ! –पूर्व राजा ज्ञानेन्द्र

gyanendra-14

६ चैत-संसदीय निर्वाचनमा  लजास्पद हार व्यहोरेका राप्रपा, पशुपतिशमशेर राणा  नेतृत्वको राप्रपा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले घुमाउरो शैलीमा
भने, ुतपाईहरुले पार्टीलाई यसैगरी अघि बढाउने सोचभए मेरो विकल्प अरु पनि हुन सक्छ ।ु

आइतबार दिउँसो पूर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उनले  अब पार्टीलाई एक बनाउने बेला आएको समेत बताए  । यसका निम्ति गृहकार्य गर्नुपर्नेमा समेत उनको जोड रहेको आजको नेपाल समाचार पत्रमा खबर छ  ।

दिउँसो ४ बजेदेखि ७ बजेसम्म भएको भेटमा पूर्वराजाले पालैपालो सबै नतोको धारणा सुनेका थिए  ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली