अनिषाको ‘आज भोली’मा बद्री सुम्निमाको इन्ट्री भिडियो सहित

Aajavoli

गायिका अनिष बुढाथोकीको आज भोली नामक म्यूजिक भिडिया सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा दोलखाका कलाकारको मुख्य अभिनय रहेको छ । कालिञ्चोक चरिकाट लगायतका स्थानमाछाँयाङकन भएको भिडियोमा चरिकोटका बद्रिजंग थापासँगै सुम्निमा कार्की र गायिका बुढाथोकीको अभिनय रहेको छ । भिडियोलाई  हरि केसीले निर्देशन गरेका हुन्  भने संगित पनि उनकैको रहेको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली