आहा ! तस्विरमा कति राम्रो शैलुङ गाउँपालिका

शैलुङ गाउँपालिका–२ ताम्चेत दुधपोखरी

दोलखाको ग्रामीण क्षेत्र निकै मनमोहक छन् अझ ग्रामीण भेगको जनजीवन, रहनसहन र परम्पराले दोलखालाई रंगिन बनाएको । यहाँका जातजाती धर्म संस्कृतीले सबैलाई आर्कर्षित गरिरहेको छ । पछिल्लो समयमा ग्रामीण भेगमा आधुनिकताले केहि परिवर्तन गरिरहेको छ। कृषि प्राणालीमा सुधार हुँदै गएको छ । यी एघार फोटोमा  शैलुङ गाउँपालिकाको कृषि प्रणाली र जनजीवन खोजेका छौं ।

111

शैलुङ गाउँपालिका– ५ काटाकुटीमा हलो जोत्दै,साँध जोडिएका बारीमा तल्लो तस्विरमा हाते ट्याक्टरबाट जोत्दै

 

11

 

9

शैलुङ गाउँपालिका– १ भुषफेदा घाँसबोकेर फर्कदै

10शैलुङ गाउँपालिकाका–२ ताम्चेत दुधपोखरीका किसानको बगैंचामा पाकेको कफी

 

र शैलुङ गाउँपालिकाको ग्रामीण परिवेश झल्कने यी तस्विर पनि

1

शैलुङ गाउँपालिकाका पुरानो र नयाँ पुस्ता

2

र शैलुङ गाउँपालिकाको ग्रामीण परिवेश झल्कने यी तस्विर पनि

3

6

7

8

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली