बलेरो दुर्घटनाका घाईते इन्जिनीयर शिवाकोटीको मन्थलीमा र चालकको किर्नेटारमा उपचार जारी

Hospital

फलो अप
साउन–८ (दोलखा) बलेरो दुर्घटनामा घाईत भएका नाराण शिवाकाृटीको रामेछापको मन्थलीस्थीत सामुदायिक अस्पताल र चालक कर्णबहादुर कुसुलेको किर्नेटारमा उपचार  भैरहेको छ । बलेरो दुर्घटनामा घाईते भएका शिवाकोटीको हात, अनुहारमा चोट देखिएको छ । उनी आफै हिडेर अस्पतालको बेडसम्म पुगेका थिए । उनका उपचारमा हाल चिकित्सहरु खटिएको र एक्सरे र अन्य जाँचपछि अवस्था भन्नमिल्ने बताईएको छ । बा १९ च ५४२० नंबरको बलेरो भीरकोट माझीगाउँ नजिकै दुर्घटना हुँदा जिल्ला समन्वय समितीका नायव सुब्बा मनहरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली