मिस दोलखा २०१८ भव्यताका साथ सम्पन्न, सपनाले पहिरिन ताज (भिडियो सहित)

eg (2)

चरिकोट – ब्राइट ईभेन्ट म्यानेजमेन्ट दोलखाले कार्तिक २७ गतेका दिन आयोजना गरेको मिस नेपाल २०१८ सपना चौलागाइले जितेकी छिन् । २१ प्रतिस्पर्धिलाई पछि पार्दै सपनाले ताज पहिरिएकी हुन् । उनले नगद ५० हजार समेत पाइन् । चरिकोटकी पविना थापा फस्ट रनर अप भइन् । उनले ३० हजार नगद पाइन् । चरिकोटकै अनुषा रिजाल सेकेन्ड रनर अप भइन् । उनले २० हजार पाइन् । दोलखा बजारकी प्रकृति श्रेष्ठ थर्ड रनर अप भइन् ।कार्यक्रममा सहभागी दर्शकले पहिलोपटक दोलखाका मोडलहरु एउटै स्टेचमा देखिएकोमा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रमको केहि अंशहरु (भिडियो)

मिस दोलखा २०१८ का प्रतिस्पर्धिहरुः

all

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली