माथिल्लो तामाकोशीले दोलखा वासीको लागि शेयर बाँडफाँड गर्यो (हेर्नुहोस पूर्ण विवरण सहित)

egauri-Share Upper Tamakoshi

कार्तिक १४, २०७५ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखा जिल्लावासीको लागि निष्काशन गरेको शेयर बाँडफाँडको सूचना सार्वजनिक गरेको छ । असार १६ देखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि आयोजनाले १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । हेर्नुहोस् पूर्ण विवरण–

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली