नयाँ बर्षमा प्रधानमन्त्री ओलीकोे देशबासीलाई सम्बोधन कर्णालीको राराबाट

चैत्र १४–प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ । त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक मै...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली