मिस दोलखा २०१८ भव्यताका साथ सम्पन्न, सपनाले पहिरिन ताज (भिडियो सहित)

चरिकोट – ब्राइट ईभेन्ट म्यानेजमेन्ट दोलखाले कार्तिक २७ गतेका दिन आयोजना गरेको मिस नेपाल २०१८ सपना चौलागाइले जितेकी छिन् । २१ प्रतिस्पर्धिलाई पछि पार्दै सपनाले ताज पहिरिएकी हुन् । उनले नगद ५० हजार समेत पाइन् । चरिकोटकी पविना थापा फस्ट रनर अप भइन् । उनले ३० हजार नगद पाइन् । चरिकोटकै अनुषा रिजाल सेकेन्ड रनर अप भइन् ।...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली