दोलखाली चेलीले गरिन यो वर्षकै पहिलो सफल सगरमाथा आरोहण

जेठ २–यो वर्षको पहिलो महिला सगरमाथा आरोहण दोलखाकी दावुटी शेर्पाले गरेकीछिन् । दोलखाकी गौरीशंकर गाउपालिका– ९ सिमीगाउँकी २३ वर्षिय दावुटीले सफलतापूर्वक सगरमाथाको आरोहणा गरेकी हुन् । नेपाली कफीलाई विश्व सामु पुर्याउने उद्देश्यले दावुटीले सगरमाथाको आरोहण गरिन । दावुटीले मकालुको पार्साङ ग्यालजुङ शेर्पाको नेतृत्वमा...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली