दोलखाका भूमीहिन भन्छन् -‘तल्सिङको घनचक्करमा ७ पुस्ता वित्यो’

चैत्र २४– दोलखा बजारनजिकै सेङुनाका मानबहादुर थामी ८२ वर्षका भए । उनले आफ्नो जीवनको अधिकांश समय जमिनको स्वामित्वका लागि तल्सिङसँग लडेरै बिताए । तर, उनले अहिलेसम्म कानुनी मान्यताको एक टुक्रा जमिन पनि हात पार्न सकेका छैनन् । उनका हजुरबुवा चमानले पनि तल्सिङसँग जमिनकै लागि किचलो गर्दै जीवन बिताए । बुवा सन्तेले जमिन...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली