अनिषाको ‘आज भोली’मा बद्री सुम्निमाको इन्ट्री भिडियो सहित

गायिका अनिष बुढाथोकीको आज भोली नामक म्यूजिक भिडिया सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा दोलखाका कलाकारको मुख्य अभिनय रहेको छ । कालिञ्चोक चरिकाट लगायतका स्थानमाछाँयाङकन भएको भिडियोमा चरिकोटका बद्रिजंग थापासँगै सुम्निमा कार्की र गायिका बुढाथोकीको अभिनय रहेको छ । भिडियोलाई  हरि केसीले निर्देशन गरेका हुन्  भने...

  • priyanka karki radhe
    ‘सुटिङ हब’ दोलखा

    पोखरा कुनै समय चलचित्र नगरीले परिचित थियो । पोखराको सौन्र्दयलाई सयौं चलचित्रले आफ्नो दृष्यमा कैद गरे । तर अहिले अवस्था फरक...

  • Purnima E-gaurishankar
    चम्कदै एउटी ‘दोलखाली हिरोइन’

    जतिखेर झोला बोकेर एउटी सानी केटी लुरुलुरु चरिकोटस्थित पशुपति कन्या स्कुलमा पढ्न आउँदा उनको वास्ता हुँदैनथ्यो । चरिकोटको...

  • यस्तो छ, द फेमसको पोस्टर

    असोज १२- नेपाली कथानक चलचित्र द फेमसको पोष्टर सार्वजनिक भएको छ । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली