चौथो कार्यकालका लागि रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित

चैत्र ५– रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६...

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली